IIFT Nepal
Miss Nepal News
By IIFT Nepal |
Priyanka Rani Joshi of Kathmandu has claimed the title of Miss Nepal World, this year where all the contestants were presented on the stage by wearing the dresses which were made by students of IIFT school of fashion & interior design during the opening round of event. At the Grand Finale event of the pageant…
Read More Dress to Impress Season – 3
By IIFT Nepal |
आईआईएफटीको ‘ड्रेस टु इम्प्रेस–३’ मा क्युटी शाक्यले जितिन् सर्वोत्कृष्ट डिजाइनरको उपाधि काठमाडौं– इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन) ले आयोजना गरेको तेस्रो संस्करणको डिजाइनर प्रतियोगिता ‘ड्रेस टु इम्प्रेस–३’ मा क्युटी शाक्यले सर्वोत्कृष्ट डिजाइनरको उपाधि जित्न सफल भएकी छिन् । प्रतियोगितामा उनले ९७ जना डिजाइनरलाई पछि पार्दै मुख्य उपाधि जितेकी हुन् । उपाधिसंगै…
Read More ड्रेस टु इम्प्रेस–३ ः शुक्रबार ९८ जना डिजाइनरहरु भिड्दै
By IIFT Nepal |
काठमाडौं, ७ चैत । ‘ड्रेस टु इम्प्रेसन’को सिजन–३ मा ९८ जना डिजाइनरहरु प्रतिस्पर्धा गर्दैछन् । प्रतिस्पर्धी डिजाइनहरुले शनिबार प्रि–जर्जिङ राउण्डमा फेस गरेका छन् । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन)ले आयोजना गर्ने ‘ड्रेस टु इम्प्रेस’मा डिजाइनरहरु आफैँले तयार गरेको पहिरनमा र्याम्पमा प्रस्तुत हुँदैछन् । बागबजारस्थित आईआईएफटीकै कार्यलयमा भएको प्रि–जजिङ राउण्डमा फेसन डिजाइनर…
Read More फेसन डिजाइनिङ अवार्ड
By IIFT Nepal |
काठमाडौं । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन)ले ‘फेसन डिजाइनिङ अवार्ड’ जितेको छ । शुक्रबार आयोजित ‘फेसन फेयर अवार्ड–२०२०’मा आईआईएफटीले अवार्ड जितेको हो । आईआईएफटीले ‘फेसन डिजाइनिङ अवार्ड’ अवार्ड पाएपछि कलेजकी कार्यकारी निर्देशक विपना थापाले खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘फेसन डिजाइनिङ अवार्ड पाउँदा खुसी लागेको छ । यसको श्रेय आईआईएफटी…
Read More आफूलाई जस्तो सुहाउँछ, त्यही हो फेसन-उषा लिम्बू, फेसन डिजाइनर
By IIFT Nepal |
कुनै समय सुनसरीको धरान ‘फेसनेवल सहर’का रुपमा चिनिथ्यो । तर, विस्तारै त्यहाँका लाहुरे समुदाय बेलायततिर पलायन हुनेक्रम बढेपछि केही सुस्ताएको छ । यसैबेला फेसन डिजाइनर उषा लिम्बूले पूर्वी नेपाल (प्रदेश–१)लाई लक्षित गर्दै फेसन व्यवसायी सुरु गरेकी छन् । ‘पूर्वमा फेसनको राम्रो क्रेज छ’ हालैमात्र झापाको दमक–६ मा ‘हेरा बुटिक’ सञ्चालनमा ल्याएकी उषाले भनिन्, ‘पूर्वमा आधुनिक…
Read More ‘कुसुम द बुटिक’को एक वर्ष : सकरात्मक व्यवहार र कुसुमको सफलता
By IIFT Nepal |
भनिन्छ, ‘मान्छेको ‘व्यवहार’ नै हरेक क्षेत्रका लागि सफल वा असफलताको कडी हो ।’ जागीर होस् वा व्यापार नै किन नहोस्, उसको व्यवहार अर्थात ‘आनीबानी’ले प्रष्टाइरहेको हुन्छ कि ‘उ कुन बाटोमा हिँड्दै छ ?’ समग्रमा भन्नुपर्दा सकरात्मक सोच र असल व्यवहारले नै मानिसलाई सफलताको सिँढी चढाइरहेको हुन्छ । अहिले यस्तै उदाहरण बनेकी छन् फेसन डिजाइनर कुसुम…
Read More Second Season of Dress to Impress
By IIFT Nepal |
Sixty four student designers from Kathmandu and Lalitpur center of International institute of fashion and technology, IIFT, were seen all dressed well in the attires designed by them. They were spotted walking in the graceful style of models and flaunted the dresses as better as a model can do. This scene was witnessed during the…
Read More फेसनबाट फलिफाप
By IIFT Nepal |
फेसनले व्यक्तित्व झल्काउने भएकाले पछिल्लो समय मानिसहरू यसप्रति सचेत देखिन्छन्। कुसुम श्रेष्ठले फेसन डिजाइन सिकेको धेरै वर्ष भएको छैन। १३ महिने डिप्लोमा र तीन महिने एड्भान्स कोर्ष सकेर डिल्लीबजारमा आफ्नै बुटिक खोलेको गएको फागुनमा एक वर्षमात्र पुगेको छ। सीप सिकेको छोटो अवधिमै फेसन डिजाइनमा कुसुमले आफूलाई स्थापित गरिसकेकी छिन्। व्यवसाय सुरु गरेको छोटो अवधिमै कुसुमको…
Read More School Re-Open Notice
By IIFT Nepal |
Due to covid-19 lock down, school will re-open as lock down finish over here. Admission process is going on. please contact on 9851097042 further details.
Read More